अमेरिकी अदालतले भारतको अदाणी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध लगाइएको आपराधिक आरोप खारेज गरेको छ ।
भारतको चर्चित टी-२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यावसायिक मूल्य बढेर २० अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप ठूलो सैन्य आक्रमण तत्कालका लागि रोक्न निर्देशन दिएका छन् ।
सामाजिक सञ्जाल कम्पनी मेटाले कृत्रिम बुद्धिमत्तामा आधारित आफ्नो संवाद प्रणाली प्रयोग गर्ने किशोरको सुरक्षालाई प्राथमिकता दिँदै नयाँ सुरक्षा सुविधा सार्वजनिक गरेको छ ।
भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शनका कारण दिल्लीमा १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले सरकारको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै बुधबार रातिदेखि देशव्यापी रूपमा पेट्रोल पम्प बन्द गर्ने घोषणा गरेका छन् ।
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले हारको पीडा व्यक्त गरेका छन् ।
स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै प्रतियोगिता सम्पन्न भएको छ।
फिफा विश्वकप फुटबलको फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना टोलीका खेलाडी र समर्थकलाई लक्षित गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् ।
विश्व फुटबलका दुई चर्चित खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्मानमा विलासी सामग्री निर्माता कम्पनी क्याभियारले विशेष संस्करणका स्मार्टफोन सार्वजनिक गरेको छ ।
.. ..