सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गर्ने घोषणा गरेको छ।
काठमाडौं, १७ फागुन। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
काठमाडौं, १७ फागुन । शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबना नै चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ।
काठमाडौं, १४ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ।
चालु आर्थिक वर्षको दोर्सो त्रैमास सम्ममा नेको इन्सुरेन्सले २२ करोड १२ लाख ६७ हजार रुपैँया नाफा कमाएको छ ।
विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत बढेको छ।
आज माघ २४ गते एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरछित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.७७ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १२.९०% बढी हो।
इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोहि अबधिको तुलनामा बढेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म २५.५१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १६.९१% बढी हो।