Quick links
अविरल वर्षाका कारण नेपालमा करिब १४ सय मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।
अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत् निर्यात गर्ने बताएका छन् ।
काठमाडौं, १७ फागुन। युनाइटेड इदी मर्दीको लाभांश पारित गर्न आज वार्षिक साधारण सभा बोलाएको छ।
काठमाडौं, १७ फागुन। अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो।
हिमालयन हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनीको यस त्रैमासिकमा खुद नाफा ऋणात्मक रहेको छ।
रु रु जलबिद्युत परियोजनाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
मङ्सिर २५ गते धितोपत्र बोर्डले म्युचल फन्डलाई ६ महिना लक इन पिरियड नियम लागु गरिदिएपछि यी शेयरहरु लक इन मा परेका थियो।
चिलिमे हाइड्रोपावर कम्पनि लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
तेह्रथुम पावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। पावर कम्पनीको को खुद नाफामा भारी वृद्धि भएको छ।