नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड गरिएको छ ।
जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आमनिर्वाचनमा भारी बहुमत हासिल गरेपछि जापानको प्रमुख सेयर सूचकांक निक्केई २२५ अंकको ऐतिहासिक वृद्धि भएको छ ।
नेप्सेमा २६.०५ अंकको गिरावट आएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ संसदले नै जेनजीका माग सम्बोधन गर्न सक्ने बताएका छन् ।
इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।
अण्डाको मूल्यमा भारी गिरावट आएको छ ।
होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्।
.. ..