नेप्से को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सोमबार सेयर बजारसम्बन्धी गलत तथ्यांक प्रदर्शन भएको छ
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसको जवाफमा इरानले गरेको प्रतिकारपछि विश्व तेल बजारमा अस्थिरता बढ्ने चिन्ता देखिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
पाल्पा सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट निर्माण प्रक्रियामा राय र सुझाव प्रदान गर्न राजस्व परामर्श समिति गठन गरेको छ ।
दक्षिण अमेरिकी देश ब्राजिलमा आएको भीषण वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।
विश्वको प्रमुख चिप निर्माता एनभीडियाले वित्तीय वर्ष २०२५-२०२६ मा रेकर्ड २१ खर्ब ६५ अर्ब रुपैयाँ (२१५.९ अर्ब डलर) आम्दानी गरेको घोषणा गरेको छ ।
रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।
नेप्से १०.३० अंकले बढेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमा नाकाहरु बन्द हुने भएको छ ।
.. ..