नेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा जलविद्युत् आयोजना र एक सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ ।
रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षति तथा आगामी उद्धार र राहतका कामबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
रसुवाबाट आएको सूचनाअनुसार चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने त्रिशूली नदीमा आकस्मिक बाढी आएपछि नदीको बहाव बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेको छ ।
रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि गृहमन्त्री सुदन गुरुङले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधार तथा नियमनलाई प्रभावकारी बनाउने उद्देश्यले एकैदिन विभिन्न निकायलाई लक्षित गर्दै ६ वटा छुट्टाछुट्टै निर्देशन जारी गरेको छ।
नेप्सेमा आज पनि गिरावट आएको छ ।
.. ..