। सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ।
काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र लिन निर्मल निवासले अस्विकार गरेको छ ।
एनआइसी एसिया बैंकले चैत २५ गतेदेखि ५० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।
नेपाली बजारमा आइतबार सुनको भाउ बढेसंगै चाँदीको भाउ सामान्य घटेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले सर्वसाधरणका लागि आजदेखी शेयर लिलाम बिक्री खुला गरेको छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।
शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ।
प्रयोग गरिएको केही अश्रु ग्यासकाको म्याद तीन वर्षअघि नै सकिएको भेटिएको छ।
.. ..