राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।
सुनको मुल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ ।
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
जब ताइवानको एउटा अस्पतालले मुटु प्रत्यारोपणको संसारमा यस्तो उपलब्धि हासिल गर्यो, जुन अहिलेसम्म असम्भव मानिन्थ्यो ।
एटी अलर्ट भन्दै शंकास्पद लिङ्क पठाएर इसेवा र खल्ती जस्ता डिजिटल वालेट ह्याक गरी लाखौं रुपैयाँ चोरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल शुरु गरेको छ।
बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ ।
आजकाल कुनै पनि पर्खाल वा माटोमा कमिलाहरू फेला पार्नु सामान्य कुरा हो।
सुनको मूल्य फेरी पनि बृद्दी भएको छ।
.. ..