प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन्।
बहुप्रतिक्षित पियोर इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँटको मिति तय भएको छ।
राजावादीहरूको हिंस्रक आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख क्षतिपुर्ति दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।
नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो ।
नेप्सेमा सूचीकृत स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो ।
ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेको आगामी जेठ १ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।
.. ..