सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा ल्याउन गरेको प्रयास असफल भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत एक सातासम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा १० वटा फर्म तथा कम्पनीलाई कारबाही गरेको छ ।
प्रतिनिधि सभामा विपक्षी दलहरुले नाराबाजी गरेका छन् ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुख डिपी अर्याललाई अघिल्लो संसद अधिवेशनमा रास्वपाले निलो स्कार्प घाटिमा बाधेर वेल घेरेको घटना सम्झाएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र जनजीवनबारे दिएको टिप्पणीपछि सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक अभियान तीव्र रूपमा फैलिएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
.. ..