गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाई आज सर्वोच्च अदालतमा तोकिएको छ ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ।
सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्था अहिलेसम्म स्पष्ट नभएको जानकारी दिएकी छन ।
ऊर्जामन्त्री दीपक खड्काले बजेटमा व्यवस्था गरिएको 'टेक एन्ड पे' संशोधनका लागि अर्थमन्त्रालयलाई पत्र पठाएको बताएका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् ।
नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका छन् ।
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।
प्रभु इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
दरमखोला हाइड्रो इनर्जी कम्पनीले आफ्नो साधारण सेयर (आईपीओ) सार्वजनिक रुपमा निष्कासन प्रक्रिया सुरु गरेको छ।
.. ..