तोलामै २२ सय रुपैयाँ बढ्यो सुन, प्रतितोला २ लाख ५८ हजार कायम
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेनजी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद भंग गरेका छन् ।
चीनको लिजियान-१ वाई ११ क्यारियर रकेट भनिने किनेटिका-१ ले नौ उपग्रहहरू सहित सफल प्रक्षेपण गरेको छ ।
अमेरिकाको कनेक्टिकटमा ८३ वर्षीया वृद्धाको परिवारले हत्या-आत्महत्या मुद्दामा च्याटजीपीटीको भूमिकालाई लिएर ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल क्रिकेट संघ (CAN) ले प्लेअफ खेलमा टिकट मूल्य एक्कासि दोब्बर पारेर जनरल टिकटलाई नै ‘प्रीमियम’ का नाममा २,००० रुपैयाँमा बिक्री गरेको आरोपपछि सामाजिक सञ्चालामा तीव्र आलोचना भइरहेको छ।
विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै एलन मस्क
.. ..