कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल शुरु गरेको छ।
बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ ।
विद्यालय शिक्षासम्बन्धी कानुन संशोधनका विषयमा जारी आन्दोलनलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले फेरि शिक्षक महासंघलाई वार्तामा बोलाएको छ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयहरूमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको छ।
त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
पुर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको आरोप लगाएकी छन् ।
.. ..