अर्थ मन्त्रालयले सार्वजनिक गरेको "नेपालको वर्तमान आर्थिक स्थितिपत्र" ले देशको पुँजी बजारलाई गतिशील, पारदर्शी र दीर्घकालीन रूपमा भरपर्दो बनाउन व्यापक सुधारको खाका प्रस्तुत गरेको छ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले स्थगित भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ ।
निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
.. ..