रास्वपा सभापति लामिछानेको निजी क्षेत्रसँग प्रतिबद्धता: कमजोर कम्पनीको IPO रजाइँ अन्त्य, आयकर सीमा घटाउन सरकार सकारात्मक
नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्ससँगको छलफलमा रास्वपा सभापति रवि लामिछानेले कमजोर वित्तीय अवस्था र फर्जी नाफा देखाएर बढी मूल्यांकनमा IPO ल्याउने प्रवृत्ति अन्त्य हुने स्पष्ट संकेत दिनुका साथै आयकर सीमा पुनरावलोकनमा सरकार सकारात्मक रहेको र इमान्दार व्यवसायीलाई पूर्ण सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।