आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाउने घोषणा गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
नेप्से परिसूचक ४७.०४ अंक बढेको छ ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन्।
भारतीय क्रिकेट टोलीको कोचिङ छोडेपछि राहुल द्रविडले टी–२० विश्वकपमा टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् ।
.. ..