नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाला सुन प्रतितोला रु १,८४,८०० मा कारोबार भइरहेको छ।
नेपाली सुन बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मुल्यमा एकैपटक ३ हजार रूपैयाँले बृद्दी भएको छ ।
नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा छ।
नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ।
सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ।
बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।
नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि देखिएको छ।
आज सुनको भाउ स्थिर रहेको छ।
.. ..