सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने भएको छ।
मन्त्री परिषदको बैठकले आर्थिक बर्ष २०८२ ८३ को बजेट पारित गरेको छ।
बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य सामान्य रूपमा घटेको छ।
आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य यथावत् रहेको छ।
सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति असंवैधानिक र अयोग्य ठहर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ ।
सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाला सुन प्रतितोला रु १,८४,८०० मा कारोबार भइरहेको छ।
.. ..