अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ३२ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।
सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेका छन् ।
सरकारले नेपाल टेलिकमको ४४ प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेका छन् ।
.. ..