नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पुनः गिरावट देखिएको छ।
संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ।
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ।
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।
पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाखको बजेट सार्बजनिक गरेको छ ।
नेपाली बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ।
शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ ।
यसको व्यवसायिक उत्पादन सुरु गर्न सके नेपालको आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास गरिएको छ।
सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।
.. ..