सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेको छ।
सुनको मुल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ ।
सुनको मूल्य फेरी पनि बृद्दी भएको छ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि आज राष्ट्र बैंकले ३० अर्ब निकाल्दैँछ ।
नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ।
आज सुन चाँदीको दुवैको भाउ बढेको छ ।
नेपाली बजारमा सुनको मूल्यमा लगातार ४ दिनको गिरावटपछि आज बुधबार वृद्धि भएको छ ।
केन्द्रीय बैंकले आज चैत २७ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ।
आज सुनको भाउ घटेको छ ।
सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.