विभिन्न लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूले अर्थ मन्त्रालयले गठन गरेको ‘पूँजी बजार सुधार कार्यदल’लाई एकीकृत लिखित सुझावपत्र बुझाएका छन्।
नेपाली बजारमा असोज १ गते, बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाली सुनचाँदी बजारमा मंगलबार मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित दरहरू भदौ महिनाको तुलनामा औसतमा घटेका छन्।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा समावेश गरिएका खुद्रे आयोजना हटाउने अभियान सुरु गरेका छन्।
नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य सोमबार (भदौ २३) भने ओरालो लागेको छ।
नेपाल राष्ट्र बैंकले आइतबार (भदौ २१ गते) बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले करिब एक करोड रुपैयाँ लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याएका छन्।
नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान बनाउँदै उकालो लागिरहेको छ।
नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ ।
.. ..