बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई गैरजिम्मेवार व्यवहार गर्नेविरुद्ध कारवाही हुन्छ- राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।