परिसूचक १.४७ प्रतिशतले घटेको दिन ४ अर्ब १८ करोड ०६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
बिन्ध्याबासिनी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनीको यस त्रैमासिकमा खुद नाफामा गिरावट आएको छ।
सिउरी न्यादी पावर लिमिटेडले आफ्नो छैटौं तथा सातौं वार्षिक साधारणसभाको मिति तय गरेको छ
अकामा होटलले भविष्यमा आइपिओ सेयर जारी गर्ने जनाएको छ।
कम्पनिको चुक्ता पुजि ३६.७१ करोड रहेको छ।
लक्ष्मी टेक्नो प्लास्टले आइपिओ जारी गर्ने
पौष महिनाको अन्तसम्म कम्पनीको चुक्ता पुँजी रु. १.३५ अर्ब रहेको छ ।
स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफामा आधारित आफ्नो सेयरहोल्डरहरूलाई बोनस शेयर र नगद लाभांश बाड्ने घोषणा गरेको छ।
माघ १६ गते भएको बैठकमा कम्पनीको सञ्चालक समितिले यो पटक लाभांश नबाड़ने निर्णय गरेको हो।
साधारण सभा माघ २९ गते लिसरा ब्यान्क्वेट, ज्ञानेश्वर मा बिहान ११ बजे बाट हुने छ ।
.. ..