आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले साउन २७ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (भदौ १६ गते) अन्तिम म्याद रहेको छ।
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ।
रु रु जलविद्युत परियोजनाको खुद नाफा ७.०७ प्रतिशतले बढेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ ।
रौतहटको चर्चीत बजार कटहरिया स्थित नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवनमा सञ्चालनमा आएको छ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।
नागरिक लगानी कोष (CIT) ले हालसालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणले केही मिश्रित परिणाम देखाएको छ।
हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि आफ्नो हालको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन र बिक्री खुला गरेको छ।
.. ..