नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ ।
सिद्धार्थ बैंकको पुस २८ गते वार्षिक साधारण सभा बस्दैछ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।
ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरमा मंगलबारदेखि आवेदन दिन सकिनेछ ।
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो ।
.. ..