Quick links
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा चैत ११ गते बस्ने भएको छ।
सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीला लाभांश नदिने निर्णय गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको बोलपत्र आज सोमबार खोल्ने भएको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ आज आइतबार बाँडफाँट भएको छ ।
एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजीएम आज (फागुन ११ गते) बस्दैछ ।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबार आइपीओ निष्कासन गरेको छ ।
मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कामएको छ ।
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार (आज) अन्तिम दिन रहेको छ ।
उन्नति सहकार्य लघुवित्तको माघ २६ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ ।
.. ..