बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि खुला गरिएको प्राथमिक शेयर (IPO) मा आवेदन दिने आज अन्तिम दिन हो।
स्काईलाईन इन्फ्रा लिमिटेडले आफ्नो साधारण सेयर (IPO) निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप हिमालय सेक्युरिटिज बैंकर लिमिटेडसँग औपचारिक सम्झौता गरेको छ।
काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (बुधबार) तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
उच्च अदालत तुल्सीपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना तत्कालका लागि स्थगित भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो समय सामाजिक सञ्जाल (WhatsApp, Viber, Facebook Group), ईमेल तथा SMS मार्फत Pre-IPO नाम दिई सर्वसाधारणलाई शेयर खरिद गर्न प्रलोभन देखाइ पैसा उठाउने गतिविधि भइरहेको गुनासो आएको भन्दै चेतावनी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पुनः उच्च अदालत बुटवल पुगेका छन्।
नेपाल सरकार फेरि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न अग्रसर भएको छ।
मंगल ग्रहले सधैं आफ्नो रहस्यले वैज्ञानिकहरूलाई छक्क पारिरहेको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई निष्क्रिय कर्जाको अनुपातका आधारमा अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.