विश्वप्रकाशको प्रतिक्रिया- विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिन्छ
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिले पार्टीबाट निष्काशित भएपछि प्रतिक्रिया दिदै विधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिने बताएका छन् ।