नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
मनाङमा उम्मेदवार चयन भए पनि नामांकन दर्ता नभएकाले पार्टीले अन्ततः १६४ निर्वाचन क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्ने भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा भेटघाट तीव्र बनाएका छन् । दमक पुगेका उनले एमालेका तल्लो स्तरका कार्यकर्तासँग छलफल शुरु गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले नदीको नापी नक्साबाट कायम रहेको छेउबाट २० मिटर दायाँ-बायाँ छोड्नु नपर्ने गरि यसअघि गरेको रोक्का फुकुवा गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारी दर्ता भएको छ ।
सुनको मूल्य ताेलामा नै १० हजार ४०० ले बढ्याे
भारत सरकारले नेपालमा फागुन २१ मा हुने आम निर्वाचनलाई लक्षित गर्दै ६० डबल-क्याब पिकअप सवारी साधन र अन्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।
अदालतमा उपस्थित हुनुपर्ने कारणले रवि लामिछानेले वारेसमार्फत् उम्मेदवारी दर्ता गरेका छन्।
रविलाई धक्का, पर्सा जिल्ला अदालतले माग्यो एक करोड धरौटी
केपी ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता
.. ..