राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ।
नेकपा एमालेको सचिवमा विजयी हुने नौं जनाको टुंगो लागेको छ । सचिवमा विजयी हुनेमा सबै केपी ओली पक्षका रहेका छन् ।
नेकपा एमालेको उपाध्यक्ष पाँच जना विजयी भएका छन् ।
नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।
भुजुङ हाइड्रोपावर लिमिटेडले आजदेखि लमजुङ जिल्लाका परियोजना प्रभावित स्थानीयहरूलाई १० लाख कित्ता र विदेशी नेपाली आप्रवासीहरूलाई एक लाख कित्ता आईपीओ शेयर खुला गरेको छ ।
नेपाली बजारमा सुनचाँदीको मुल्य आजपनि बढेको छ ।
नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रियामा ढिलाई भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुन्नकर्मी उपरगैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.