राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ ।
सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पुरा भएको छ ।
नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ ।
अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
डोनाल्ड ट्रम्पको व्यापार साम्राज्यमा झन बढोत्तरी भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा चैत ३० गते बोलाएको छ।
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात बुधबार अन्तिमदिन रहेको छ।
.. ..