अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले इरानसँग सम्बन्धित युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिएको छ ।
विकासशील देशहरूले लगभग ८० करोड रोजगारी गुमाउने जोखिम बढेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको 'राष्ट्रिय प्रतिबद्धता' मा पाँच वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने लक्ष्य राखेको छ ।
जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुदन गुरुङको आलोचना गर्दै समयमै सच्चिन चेतावनी दिएकी छन् ।
सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण प्रति टिप्पणी गर्दै देश लंका बनेको बताएका छन् ।
प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
गृहमन्त्री सुदन गुरुङको नगदसहितको करोडौको सम्पत्ति रहेको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.