नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेप्से आज गिरावट आएको छ ।
बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।
सिटि होटल लिमिटेडले आफ्नो संस्थापक शेयरधनी र कर्मचारीहरूका लागि सुरक्षित राखिएको शेयरको 'लक-इन' अवधि समाप्त हुन लागेको जानकारी दिएको छ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।
सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक परामर्शदात्री कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
इरानले हालैको युद्धमा करिब २७० अर्ब डलर बराबरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति माग गरेको छ ।
जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहले संसदमा सम्बोधन नगरेको विषय उठाएकी छन् ।
सोपान फर्मास्युटिकल्स लिमिटेडले २०८३ वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.