सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक रु १९,५५० निर्धारण गरेको छ।
नेप्से झन्डै साढे ४ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको फागुन १९ गते नेप्से २ हजार ८ सय ७६ विन्दुमा पुगेको थियो ।
नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिनमै एनआईसी एशिया बैंकका ग्राहकहरू सेवा अवरुद्ध भएको गुनासो गरिरहेका छन्।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट बुधबार सम्पन्न भएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेसम्म ताइवान नजिकै ११ चिनियाँ सैन्य विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाजको गतिविधि रिपोर्ट गरेको छ।
अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया ।
.. ..