ओली र लेखकलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

तीन पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानबिन शुरु

लगानीकर्ताको रोजाइ बन्दै ‘शेयर हब’, प्ले स्टोरमा १० लाख डाउनलोड पूरा

बालेनले बनाए सल्लाहकारको टिम

५ घण्टा पहिले
पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति

प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।

लगानीकर्ताको रोजाइ बन्दै ‘शेयर हब’, प्ले स्टोरमा १० लाख डाउनलोड पूरा

Artha Kendra
१२ घण्टा पहिले

नेपाली पूँजी बजारसम्बन्धी सूचना तथा विश्लेषणलाई सहज रूपमा आम प्रयोगकर्तासम्म पुर्‍याउने उद्देश्यले विकास गरिएको ‘शेयर हब’ (Share Hub) एपले  गुगल प्ले स्टोरमा १० लाख डाउनलोड पार गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।